Opens in a new tab
२०८३ आश्विन ४, आईतवार
September 20, 2026
२०८३ आश्विन ४, आईतवार
September 20, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नेपालमा कोरोना संक्रमित ५४ पुग्यो, विश्वभर ३१ लाख नजिक

प्रकाशित मिति : २०७७ बैशाख १६ गते

काठमाडौं । मंगलबार दुईजना कोरोना भाइरसका संक्रमित भेटिएको छ । योसँगै नेपालमा ५४ जना कोरोना संक्रमित भएका छन् । संक्रमित हुनेमा रौतहटका २ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाबाट निको भई फर्कनेमा हालसम्म १६ जना रहेका छन् ।
यस्तैगरी विश्वरभर कोरोना संक्रमित ३० लाख ८६ हजार ८ सय ३२ रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेमा २ लाख १२ हजार ६ र ६६ जना रहेका छन् । कोरोनाबाट निको भई घर फर्कनेमा ९ लाख ३५ हजार १ सय १४ जना रहेको डब्लुएचओले जनाएको ¬छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.83
176.52
UK Pound Sterling
1
204.69
205.50
Swiss Franc
1
185.65
186.38
Australian Dollar
1
109.08
109.51
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
119.85
120.32
Japanese Yen
10
9.70
9.73
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
41.99
42.16
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.69
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.59
15.65
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.11
407.70
Omani Rial
1
397.66
399.22