खैरहनी\चितवन । पूर्वी चितवनमा श्रीमानले श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन् । खैरहनी नगरपालिका–९ सिमलटाँडी बस्ने कृष्णप्रसाद अधिकारीले आफ्नै श्रीमती अञ्जु अधिकारीलाई घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ ।
उक्त घटना घरायसी विवादका कारण भएको खुल्न आएको छ भने खुकुरी प्रहार हुँदा अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार यो घटना शनिबार राति ९ः४५ बजे भएको हो । प्रहरीले खुकुरी प्रहार गर्ने श्रीमानलाई नियन्त्रणमा लिएको छ भने खुकुरी समेत बरामद गरेको बताएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको हत्या

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.16
153.76

European Euro
1
174.60
175.29

UK Pound Sterling
1
204.25
205.05

Swiss Franc
1
188.01
188.74

Australian Dollar
1
107.27
107.69

Canadian Dollar
1
108.59
109.01

Singapore Dollar
1
118.75
119.22

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.64
22.73

Saudi Arabian Riyal
1
40.80
40.96

Qatari Riyal
1
42.01
42.18

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.70
41.87

Malaysian Ringgit
1
37.49
37.64

South Korean Won
100
10.43
10.47

Swedish Kroner
1
15.82
15.88

Danish Kroner
1
23.36
23.45

Hong Kong Dollar
1
19.53
19.61

Kuwaity Dinar
1
497.60
499.55

Bahrain Dinar
1
406.21
407.80

Omani Rial
1
397.80
399.36













