२०८३ श्रावण १२, मंगलवार
July 28, 2026
२०८३ श्रावण १२, मंगलवार
July 28, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

संक्रमित थप १५६, पुग्यो १०४२, निको १८७ जना

प्रकाशित मिति : २०७७ जेष्ठ १५ गते

काठमाडौँ । नेपालमा कोरोना संक्रमित बिहीबार एकैदिन नेपालमा १५६ जनामा देखिएको पुष्टि भएको छ । योसहित संक्रमितको संख्या १ हजार ४२ जना पुगेको हो । नियमित पत्रकार सम्मेलनमा थप १५६ जना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा १२९ जना, प्रदेश २ मा ४१५ जना, बागमती प्रदेशमा ४४ जना, गण्डकी प्रदेशमा १७ जना, प्रदेश ५ मा ३६९ जना, कर्णाली प्रदेशमा ४७ जना र सुदूरपश्चिम प्रदेशमा २१ जनामा संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमणमुक्त भएर १८७ जना घर फर्किसकेका छन् । पछिल्लो पटक ४ जना थप डिस्चार्ज भएका हुन् । डिस्चार्ज भएकामध्ये प्रदेश १ मा ३० जना, प्रदेश २ मा १०१ जना, बागमती प्रदेशमा ११ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा ३८ जना, र सुदूरपश्चिम प्रदेशमा ५ जना रहेका छन् भने कुल मृत्यु ५ जना रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.31
175.99
UK Pound Sterling
1
205.46
206.26
Swiss Franc
1
188.49
189.22
Australian Dollar
1
107.65
108.07
Canadian Dollar
1
109.41
109.83
Singapore Dollar
1
119.48
119.95
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.32
42.48
Thai Baht
1
4.58
4.59
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.57
10.61
Swedish Kroner
1
15.88
15.94
Danish Kroner
1
23.46
23.55
Hong Kong Dollar
1
19.66
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09