क्षेत्रपुर, चितवन / सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्थाले १२९५ जना शेयर सदस्यहरुको जीवन बिमा गरेको छ । उक्त जीवन बिमा उमेर हद ६४ वर्षमुनिका सम्पूर्ण शेयर सदस्यहरुलाई गरिएको संस्थाका अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिए ।
अध्यक्ष धितालका अनुसार सदस्य राहत कोषलाई परिमार्जन गरी शेयर सदस्यहरुलाई अझ बढी सेवा सुविधा राहत प्रदान गर्ने उद्देश्य अनुरुप सो जीवन बिमा गरिएको बताए । संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै शेयर सदस्यहरुको सम्पूर्ण वित्तीय समस्या समाधान गर्दै जोखिम न्यूनीकरणका लागि जीवन बिमा गरिएको उनको भनाइ छ ।
चितवनमा नै पहिलो पटक सहकारी संस्थाले सामुहिक नवीकरणीय जीवन बिमा गरेको अध्यक्ष धितालले दाबी गरे । संस्थाले देशको परिस्थिति तथा यो विषम घडीलाई मध्यनजर गर्दै बैशाख ८ गतेबाटै शेयर सदस्यहरुको जीवन बिमा गरी सकिएको उनले जानकारी गराए ।
संस्थामा रहेका शेयर सदस्यहरु कालगतिमा मृत्यु भएमा जीवन बिमा मार्फत ५० हजार तथा क्रिया खर्च स्वरुप १२ हजार ५०० गरी एकमुष्ठ ६२ हजार ५०० दिइने भएको संस्थाका व्यवस्थापक विकास पौडेलले जानकारी गराए । त्यसैगरी दुर्घटनाका कारणबाट मृत्यु भएमा ५ गुणा (एकमुष्ठ ३ लाख) तथा क्रियाखर्च स्वरुप १२ हजार ५०० सहित ३ लाख १२ हजार ५०० दिइने भएको व्यवस्थापक पौडेलले बताए ।
- ADVERTISEMENT -

चितवनमै पहिलो पटक सामुहिक नवीकरणीय जीवन बिमा : अध्यक्ष धिताल

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.56
152.16

European Euro
1
178.16
178.86

UK Pound Sterling
1
206.39
207.21

Swiss Franc
1
194.28
195.05

Australian Dollar
1
109.09
109.52

Canadian Dollar
1
111.74
112.18

Singapore Dollar
1
119.09
119.57

Japanese Yen
10
9.68
9.72

Chinese Yuan
1
22.20
22.28

Saudi Arabian Riyal
1
40.41
40.57

Qatari Riyal
1
41.59
41.76

Thai Baht
1
4.66
4.67

UAE Dirham
1
41.26
41.43

Malaysian Ringgit
1
38.18
38.33

South Korean Won
100
10.29
10.33

Swedish Kroner
1
16.42
16.48

Danish Kroner
1
23.84
23.94

Hong Kong Dollar
1
19.34
19.42

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.35
402.94

Omani Rial
1
393.64
395.20













