Opens in a new tab
२०८३ मंसिर ८, सोमबार
November 23, 2026
२०८३ मंसिर ८, सोमबार
November 23, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

स्याउ खाँदा यस्ता फाइदाहरु हुन्छन् :

प्रकाशित मिति : २०७७ श्रावण १४ गते

एजेन्सी । दिनको एउटा स्याउ खाँदा डाक्टरकहाँ धाउनुपर्दैन भन्ने पुरानो आहान नै छ । वास्तवमा स्याउ एकदमै स्वस्थकर खानेकुरा हो ।

स्याउमा एन्टीअक्सिडेन्ट, फाइबर र फ्लेभोनोइड प्रशस्त पाइनछन् । यसमा भएको फाइटोन्युट्रिएन्टले धेरैथरी फाइदा गर्छ । स्याउमा धेरै पानी र फाइबर हुन्छ । त्यसैले यसलाई पूर्ण आहार बनाउँछ । अझ यसमा भएका प्राकृतिक कम्पाउन्डले तौल घटाउन मद्दत गर्छ ।

स्याउमा सोलुबल फाइबर हुनाले मुटुरोगको सम्भावना घटाइदिन्छ र यसले कोलेस्ट्रोल स्तर पनि घटाउँछ । अझ, यसमा भएको पोलीफेनोलले रक्तचाप घटाउँछ ।पेटको अग्न्याशय (प्यानक्रियाज) मा भएको बिटा सेलहरूको टिस्युमा क्षति पुग्नबाट बचाउनका लागि स्याउमा भएको पोलीफेनलले मद्दत गर्छ ।स्याउमा भएका प्राकृतिक कम्पाउन्डले क्यान्सरसँग लड्न मद्दत गर्छ । केही अध्ययनहरूले स्याउ र क्यान्सर घटाउने बीचको सम्बन्धलाई देखाएका छन् ।

  • स्याउमा भएको एन्टीइन्फ्लेमेटोरी तथा एन्टीअक्सिडेन्ट कम्पाउन्डले दमबाट बचाउँछ ।
  • स्याउमा भएको फाइबरले राम्रो ब्याक्टेरिया जन्माउँछ र यसले शरीरलाई मोटोपना, टाइप टु मधुमेह तथा मुटुरोगबाट बचाउँछ ।
  • स्याउको रसले बुढ्यौली तथा मानसिक रोग हटाउँछ ।
  • न्युरोट्रान्समिटर घटाउन रोक्छ ।
  • न्युरोट्रान्समिटरले हाम्रो स्मरणशक्तिलाई राम्रो बनाउँछ ।
  • स्याउले हाडलाई पनि बलियो बनाउँछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.98
148.58
European Euro
1
162.30
162.96
UK Pound Sterling
1
193.59
194.38
Swiss Franc
1
176.14
176.85
Australian Dollar
1
97.92
98.32
Canadian Dollar
1
103.18
103.59
Singapore Dollar
1
114.71
115.17
Japanese Yen
10
9.33
9.37
Chinese Yuan
1
22.16
22.25
Saudi Arabian Riyal
1
39.44
39.60
Qatari Riyal
1
40.61
40.78
Thai Baht
1
4.35
4.37
UAE Dirham
1
40.29
40.46
Malaysian Ringgit
1
35.98
36.13
South Korean Won
100
10.99
11.04
Swedish Kroner
1
14.47
14.53
Danish Kroner
1
21.71
21.80
Hong Kong Dollar
1
18.88
18.95
Kuwaity Dinar
1
478.90
480.84
Bahrain Dinar
1
392.31
393.90
Omani Rial
1
384.35
385.91