काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १६ हजार ६६४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १७१ जना उपचारपछि डिस्चार्ज भएका छन् । ६९.७ प्रतिशत संक्रमित निको भएका छन् । मुलुकभर ७ हजार २०१ सक्रिय सङ्क्रमित छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

थप ६३८, संक्रमित पुग्यो २३९४८ जना

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

नारायणी महोत्सव : आज सञ्जीव र लक्ष्मीको सांगीतिक प्रस्तुति, साँझ कुमा सागरको लाइभ कन्सर्ट

नारायणी महोत्सव : रविन र ताराको प्रस्तुतिमा झुमे दर्शक

प्रधानमन्त्री बालेनको भारत भ्रमण टोलीका यी हुन् ३५ सदस्य

प्रधानमन्त्री बालेन राजकीय भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान

नारायणी महोत्सवमा निश्चलको गीतमा झुमे दर्शक, आज रविन र ताराको प्रस्तुति
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.36
148.96

European Euro
1
162.83
163.48

UK Pound Sterling
1
194.57
195.35

Swiss Franc
1
176.81
177.52

Australian Dollar
1
98.61
99.01

Canadian Dollar
1
103.55
103.97

Singapore Dollar
1
115.05
115.51

Japanese Yen
10
9.32
9.36

Chinese Yuan
1
22.26
22.35

Saudi Arabian Riyal
1
39.54
39.70

Qatari Riyal
1
40.70
40.86

Thai Baht
1
4.36
4.38

UAE Dirham
1
40.39
40.56

Malaysian Ringgit
1
35.98
36.13

South Korean Won
100
11.03
11.07

Swedish Kroner
1
14.52
14.58

Danish Kroner
1
21.78
21.87

Hong Kong Dollar
1
18.92
19.00

Kuwaity Dinar
1
480.28
482.23

Bahrain Dinar
1
393.27
394.86

Omani Rial
1
385.34
386.90









