निर्वाचन १८ दिन बाँकी
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

विश्वभर १ करोड ६६ लाख कोरोनामुक्त

प्रकाशित मिति : २०७७ भाद्र १० गते
- ADVERTISEMENT -

काठमाडौं / विश्वभर १ करोड ६५ लाख भन्दाबढीले कोरोनाको उपचारपछि निको भएर घर फर्किएका छन् । महामारीको रुपमा फैलिएको कोरोनाबाट २ करोड ४० लाख ५० हजार ७ सय भन्दाबढीमा सङ्क्रमण पुष्टि भएकामा १ करोड ६५ लाख ९९ हजार ९ सय भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका हुन् ।
यस्तै, कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ लाख २३ हजार २ सय भन्दाबढी पुगेको वल्डोमिटरमा उल्लेख छ । पछिल्लो २४ घण्टामा ५ हजार ८ सयबढीको मृत्यु भएका छन् भने २ लाख ३९ हजार ६ सय भन्दाबढी कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ६६ लाख २७ हजार ४ सयभन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ६१ हजार ७ सय बढीको अवस्था गम्भिर रहेको छ ।
यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ५९ लाख ५५ हजार ७ सय भन्दाबढी सङ्क्रमित भएका छन् ।संक्रमितमध्ये ३२ लाख ५४ हजार बढी निको भएका छन् भने १ लाख ८२ हजार ४ सय भन्दा धेरैको ज्यान गएको छ । यस्तै, ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ३६ लाख ७४ हजार १ सय ७६ पुगेको छ भने १ लाख १६ हजार ६ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये २८ लाख ४८ हजार ३ सय भन्दा बढी निको भएका छन् ।
यसैगरी छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या ३२ लाख ३१ हजार ७ सय ५४ पुगेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या ५९ हजार ६ सय नाघेको छ । संक्रमितमध्ये २४ लाख ६७ हजार भन्दा धेरै निको भएका छन् भने ७ लाख ४ हजार ८ सयबढीको उपचार भइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.72
145.32
European Euro
1
171.61
172.32
UK Pound Sterling
1
196.96
197.77
Swiss Franc
1
188.03
188.81
Australian Dollar
1
102.06
102.48
Canadian Dollar
1
106.26
106.70
Singapore Dollar
1
114.49
114.96
Japanese Yen
10
9.43
9.47
Chinese Yuan
1
20.95
21.03
Saudi Arabian Riyal
1
38.59
38.75
Qatari Riyal
1
39.71
39.87
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
39.40
39.56
Malaysian Ringgit
1
37.04
37.19
South Korean Won
100
10.00
10.04
Swedish Kroner
1
16.16
16.23
Danish Kroner
1
22.97
23.07
Hong Kong Dollar
1
18.51
18.59
Kuwaity Dinar
1
474.26
476.22
Bahrain Dinar
1
383.85
385.44
Omani Rial
1
375.92
377.48