२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026
२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026 Saturday

कोभिड संक्रमितलाई ७ लाख बराबरको स्वास्थ्य सामग्री प्रदान

प्रकाशित मिति : २०७७ भाद्र १४ गते

नारायणगढ । रोटरी क्लव अफ नारायणगढ, रोटरी क्लब अफ रत्ननगर, रोट्र्याक्ट क्लब अफ नारायणगढ तथा वाईन टु वाटर नेपालको समन्वयमा ६ लाख ८५ हजारको स्वास्थ्य सामग्रीहरु उपलब्ध गराइएको छ ।
नवलपरासी रजहरस्थित प्राकृतिक चिकित्सालयको लागि उक्त स्वास्थ्य सामग्री उपलब्ध गराइएको रोटरी क्लब अफ नारायणगढका अध्यक्ष अनुकूल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार चिकित्सालयमा पि.सि.आर. परीक्षण नेगेटिभका लागि प्रतिक्षारत झण्डै १०० जना कोभिड संक्रमित बिरामीहरुका लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो ।
स्वास्थ्य सामग्रीहरु हेन्ड वास् स्टेशन, मास्क, सेनिटाईजर, डिजिटल थर्मोमिटर, अक्सिमीटर, ब्लड प्रेशर जाँच गर्ने उपकरण, अध्ययनका सामग्रीहरु र संक्रमितहरुका लागि मनोरञ्जन र अन्य सूचना प्रदान गर्न आवश्यक साउन्ड सिस्टमका सेटहरु उपलब्ध गराइएको उहाँले बताउनुभयो ।
त्यस्तै बुद्धभूमि नगरपालिका कपिलवस्तुस्थित ९५ वटा क्वारेन्टाइनका लागि ६ लाख ८५ हजार बराबरको वास स्टेशन ९५ थान र सयर वाटर ९५ वटा थान उपलब्ध गराइएको उहाँले भन्नुभयो । पछिल्लो समय प्राकृतिक चिकित्सालय रजहर नेपालकै व्यवस्थित र सुरक्षित कोरोना अस्थायी अस्पताल बन्दै गएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.71
152.31
European Euro
1
176.64
177.34
UK Pound Sterling
1
203.59
204.39
Swiss Franc
1
193.83
194.60
Australian Dollar
1
108.64
109.07
Canadian Dollar
1
109.84
110.27
Singapore Dollar
1
118.76
119.23
Japanese Yen
10
9.52
9.56
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.43
40.59
Qatari Riyal
1
41.66
41.82
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.31
41.47
Malaysian Ringgit
1
38.26
38.41
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.64
23.73
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
494.65
496.61
Bahrain Dinar
1
402.39
403.98
Omani Rial
1
394.05
395.61