काठमाण्डौं / शुक्रबार अहिलेसम्मकै बढी १ हजार ३ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ६ सय ३८ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ३ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित हालसम्म संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १३ सय ५४ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन् । योसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या २५ हजार ५ सय ६१ पुगेको मन्त्रालयले जनाएको छ ।
नेपालमा अब १८ हजार चार सय चार जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् भने यस्तै ६ हजार पाँच सय ६१ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

संक्रमित थपिए १३५९ जना, कुल ४४ हजार बढी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

मगर भाषा, लिपि र मौलिक पहिचान उजागर गर्दै ‘निठ्यान’ पत्रिका सार्वजनिक

नारायणी महोत्सवमा आज समिक्षा र रेनुको सांगीतिक धमाका

प्रधानमन्त्री शाह र मोदीबीच द्विपक्षीय वार्ता, आर्थिक सहकार्य र विकास साझेदारीमा जोड

नारायणी महोत्सव : आज सञ्जीव र लक्ष्मीको सांगीतिक प्रस्तुति, साँझ कुमा सागरको लाइभ कन्सर्ट

नारायणी महोत्सव : रविन र ताराको प्रस्तुतिमा झुमे दर्शक
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.36
148.96

European Euro
1
162.83
163.48

UK Pound Sterling
1
194.57
195.35

Swiss Franc
1
176.81
177.52

Australian Dollar
1
98.61
99.01

Canadian Dollar
1
103.55
103.97

Singapore Dollar
1
115.05
115.51

Japanese Yen
10
9.32
9.36

Chinese Yuan
1
22.26
22.35

Saudi Arabian Riyal
1
39.54
39.70

Qatari Riyal
1
40.70
40.86

Thai Baht
1
4.36
4.38

UAE Dirham
1
40.39
40.56

Malaysian Ringgit
1
35.98
36.13

South Korean Won
100
11.03
11.07

Swedish Kroner
1
14.52
14.58

Danish Kroner
1
21.78
21.87

Hong Kong Dollar
1
18.92
19.00

Kuwaity Dinar
1
480.28
482.23

Bahrain Dinar
1
393.27
394.86

Omani Rial
1
385.34
386.90









