Opens in a new tab
२०८३ आश्विन ५, सोमबार
September 21, 2026
२०८३ आश्विन ५, सोमबार
September 21, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनका आधा दर्जन कन्सल्टेन्सी सूचीकृत विनै सञ्चालनमा, तीन दिनभित्र कागजात पेश गर्न निर्देशन

प्रकाशित मिति : २०८२ श्रावण १९ गते

चितवन / चितवनका ६७ वटा शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण दिने संस्था ९कन्सलटेन्सी०हरु जिल्ला प्रशासन कार्यालयमा अझै सूचीकृत नभएको पाइएको छ । मेटलाइफ, वली एण्ड एशोसियट्स, वाताशी, पेन्गुइन, डल्फिन एजुकेशन, कनेक्ट निहोन लगायतका कन्सलटेन्सीलाई तीन दिनभित्र कागजपत्र पेश गर्न निर्देशन दिइएको छ ।

सूचीकृत हुन पटक–पटक आह्वान गर्दा पनि केहि कन्सलटेन्सी सम्पर्कमा नआएपछि प्रशासन कार्यालयले कन्सलटेन्सीहरुको अनुगमन गरेको थियो । अनुगमनका क्रममा ६७ वटा कन्सलटेन्सी शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण सञ्चालन निर्देशिका सञ्चालन नभएको पाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत मदन लामा थिङले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

कानुन बमोजिम सञ्चालन नभएका कन्सलटेन्सीहरुलाई तीन दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयबाट प्राप्त अनुमति तथा सोसँग सम्बन्धित कागजपत्र पेश गर्न भनिएको उनले बताए ।

‘तोकिएको समयभित्र कागजपत्र पेश नगर्ने संस्थाहरु बन्द गरी कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाउनेछौँ’, उनले भने । यसबाहेक प्रशासन कार्यालयम सूचीकृत भई थप कागजपत्र पेश नगरेका कन्सलटेन्सीलाई पनि तीन दिनभित्र पेश गर्न भनिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.83
176.52
UK Pound Sterling
1
204.69
205.50
Swiss Franc
1
185.65
186.38
Australian Dollar
1
109.08
109.51
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
119.85
120.32
Japanese Yen
10
9.70
9.73
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
41.99
42.16
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.69
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.59
15.65
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.11
407.70
Omani Rial
1
397.66
399.22