चितवन / कोरोना संक्रमणको लामो समय सम्म कोरोनाको संक्रमण नदेखिएको जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकामा पहिलोपटक कोरोना संक्रमण देखिएको छ ।
मंगलबार राति भरतपुर कोभिड १९ प्रयोगशालाबाट आएको नतिजाका आधामार मौलाकालिका अस्पतालमा उपचाररत एक महिलामा कोरोना देखिए पछि ईच्छाकामना गाउँपालिकामा पनि कोरोना संक्रमण देखिएको हो ।
शून्य संक्रमितको रुपमा जिल्लाको एक मात्र स्थानीय तहको रुपमा चिनिएको इच्छाकामना पनि अब कोरोना संक्रमित क्षेत्रमा परेको छ । योसंगै चितवनका सात वटै स्थानीय तहमा कोरोना संक्रमण फैलिएको छ ।
इच्छाकामना गाउँपालिकाका एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएसंगै गाउँपालिकामा कोरोना संक्रमण खाता खुलेको हो । मौलाकालिका अस्पताल भरतपुरमा उपचाररत इच्छाकामना–५ की ७८ वर्षीया वृद्धमा संक्रमण पुष्टि भएको हो ।
- ADVERTISEMENT -

ईच्छाकामनामा पुष्टि भयो पहिलो पटक कोरोना संक्रमण

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.56
152.16

European Euro
1
178.16
178.86

UK Pound Sterling
1
206.39
207.21

Swiss Franc
1
194.28
195.05

Australian Dollar
1
109.09
109.52

Canadian Dollar
1
111.74
112.18

Singapore Dollar
1
119.09
119.57

Japanese Yen
10
9.68
9.72

Chinese Yuan
1
22.20
22.28

Saudi Arabian Riyal
1
40.41
40.57

Qatari Riyal
1
41.59
41.76

Thai Baht
1
4.66
4.67

UAE Dirham
1
41.26
41.43

Malaysian Ringgit
1
38.18
38.33

South Korean Won
100
10.29
10.33

Swedish Kroner
1
16.42
16.48

Danish Kroner
1
23.84
23.94

Hong Kong Dollar
1
19.34
19.42

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.35
402.94

Omani Rial
1
393.64
395.20













