२०८३ भाद्र ९, मंगलवार
August 25, 2026
२०८३ भाद्र ९, मंगलवार
August 25, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नेपाल आइडल रवि ओड अभिनित ‘द्रौपदी’ प्रदर्शन हुने [video]

प्रकाशित मिति : २०८१ चैत्र २ गते

चितवन / डोल्पाको सामाजिक कथामा आधारित नेपाली चलचित्र ‘द्रौपदी’ यही चैत ८ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ । कमलनगर, नारायणगढको होटल हेप्पी होममा आज (शनिबार) पत्रकार सम्मेलन मार्फत चैत ८ गतेदेखि प्रदर्शन हुन गइरहेको चलचित्र ‘द्रौपदी’का निर्माता तथा निर्देशक ऋषिराज आचार्यले जानकारी दिए ।

पत्रकार सम्मेलनमा आचार्यले चलचित्रभित्र डोल्पाको ग्रामीण परिवेशलाई केन्द्रमा राखेर निर्माण गरिएको बताए । चलचित्रले महिला संवेदनासँग सम्बन्धित कथावस्तुलाई उठान गर्दै कर्णालीको मौलिक र विशिष्ट कथालाई उजागर गर्ने प्रयास गरेको उनको भनाइ छ ।

- ADVERTISEMENT -

Advertisement

उनका अनुसार शुक्रबार सार्वजनिक भएको चलचित्रको ट्रेलरले द्रौपदी नेपाली ग्रामीण बस्तीको अवस्था र जनजीवनको कथा बोकेको संकेत गर्छ । चलचित्रमा स्थानीय समुदायले भोग्नुपरेका विभिन्न चुनौतीहरूको यथार्थ चित्रण गरिएको उनले भने ।

दौपद्रीको छायांकन डोल्पाको प्रसिद्ध शे–फोक्सुण्डो ताललगायत कर्णालीका विभिन्न रमणीय स्थानमा गरिएको चलचित्रका निर्माता प्रकाश ज्ञवालीले बताए । देश दौडाहामा निस्किएको चलचित्रका निर्माण टिमले प्रचार–प्रसारलाई तीव्र बनाउँदै लगेको छ ।

चलचित्रले नेपाली समाजको यथार्थ कथा प्रस्तुत गर्नुका साथै नेपालको प्राकृतिक सौन्दर्यलाई पनि दर्शाउने निर्माता ज्ञवालीले बताए । सामाजिक कथावस्तुमा आधारित द्रौपदी गम्भीर विषय उठान गर्ने महिला संवेदनासँग जोडिएको चलचित्र भएको उनले भने ।

चलचत्रिमा आश्विनी शाही, रवि ओड, कविराज भाम, जेएलसन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी तथा निर्देशक ऋषिराज आचार्य स्वयंको अभिनय रहेको छ । फिल्मको छायांकन कर्णालीका विभिन्न आकर्षक स्थानहरूमा गरिएको छ, जहाँ सदरमुकामबाट तीन दिन पैदल यात्रा गरेर पुग्नुपर्ने शे–फोक्सुण्डो ताल मुख्य रहेको चलचित्र निर्माण टिमले जनाएको छ ।

https://www.facebook.com/share/v/1ACJnyALkv

(107) DRAUPADI – New Nepali Movie Official Trailer 2025 | Ashwini Shahi, Rishi Raj Acharya & Ravi Oad – YouTube

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.82
153.42
European Euro
1
178.50
179.20
UK Pound Sterling
1
208.41
209.23
Swiss Franc
1
190.79
191.54
Australian Dollar
1
109.66
110.09
Canadian Dollar
1
111.01
111.44
Singapore Dollar
1
120.36
120.84
Japanese Yen
10
9.61
9.65
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.70
40.86
Qatari Riyal
1
41.93
42.09
Thai Baht
1
4.67
4.69
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.03
11.07
Swedish Kroner
1
16.14
16.21
Danish Kroner
1
23.88
23.97
Hong Kong Dollar
1
19.49
19.57
Kuwaity Dinar
1
498.19
500.15
Bahrain Dinar
1
405.36
406.95
Omani Rial
1
396.95
398.51