२०८३ आश्विन १, बिहीबार
September 17, 2026
२०८३ आश्विन १, बिहीबार
September 17, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

दीपमालालाई मिस नेपाल–२०२६ को उपाधि

प्रकाशित मिति : २०८३ श्रावण १७ गते

काठमाडौं / मिस नेपाल–२०२६ को प्रतिष्ठित उपाधि दीपमाला ढकालले जितेकी छन् । ललितपुरको पुलचोकस्थित द प्लाजामा शनिवार आयोजित ग्राण्ड फिनालेमा उनले प्रतिस्पर्धीहरूलाई पछि पार्दै ‘मिस नेपाल वर्ल्ड–२०२६’ को ताज आफ्नो नाममा लेखाएकी हुन् ।

देशकै सबैभन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मानिने मिस नेपालमा यस वर्ष देश–विदेशबाट छनोट भएका २४ जना फाइनलिस्टबीच कडा प्रतिस्पर्धा भएको थियो । अन्तिम चरणमा आत्मविश्वास, व्यक्तित्व, बौद्धिक क्षमता, प्रस्तुति, सामाजिक दृष्टिकोण तथा मञ्च प्रदर्शनका आधारमा निर्णायक मण्डलले दीपमालालाई विजेता घोषणा गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

मिस नेपाल–२०२६ को ताजसँगै दीपमालाले अब अन्तर्राष्ट्रिय मिस वर्ल्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् । आयोजक संस्था द हिडन ट्रेजर ९त्जभ ज्ष्ममभल त्चभबकगचभ० का अनुसार विजेताले आगामी महिनाहरूमा विभिन्न सामाजिक अभियान, नेतृत्व विकास तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीसम्बन्धी विशेष प्रशिक्षण प्राप्त गर्नेछिन् ।

दीपमाला यसअघि मिस नेपाल हङकङ–२०२६ को उपाधिसमेत जितेर नेपालमा आयोजित मिस नेपाल प्रतियोगितामा सहभागी भएकी थिइन् । हङकङमा हुर्किएकी ढकाल उच्च शिक्षा पूरा गरेपछि व्यावसायिक क्षेत्रमा पनि सक्रिय रहँदै आएकी छन् ।

कार्यक्रममा सौन्दर्यसँगै उद्देश्य, नेतृत्व, सामाजिक उत्तरदायित्व र व्यक्तित्व विकासलाई प्राथमिकता दिँदै विभिन्न चरणका प्रतिस्पर्धा सम्पन्न गरिएको थियो । देशका कला, संस्कृति र प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगिताले यस वर्ष पनि व्यापक आकर्षण बटुलेको आयोजकले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.24
153.84
European Euro
1
176.82
177.52
UK Pound Sterling
1
206.38
207.19
Swiss Franc
1
187.05
187.78
Australian Dollar
1
109.27
109.70
Canadian Dollar
1
110.02
110.45
Singapore Dollar
1
120.34
120.81
Japanese Yen
10
9.88
9.92
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.80
40.96
Qatari Riyal
1
42.04
42.21
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.73
41.89
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
11.20
11.24
Swedish Kroner
1
15.65
15.71
Danish Kroner
1
23.65
23.75
Hong Kong Dollar
1
19.53
19.61
Kuwaity Dinar
1
499.15
501.11
Bahrain Dinar
1
406.49
408.08
Omani Rial
1
398.02
399.58