२०८३ जेष्ठ ११, सोमबार
May 25, 2026
२०८३ जेष्ठ ११, सोमबार
May 25, 2026 Monday

एकाबिहानै खस्यो त्रिशुलीमा भ्यान, चालकसहित ३ बेपत्ता

प्रकाशित मिति : २०७७ मंसिर ११ गते

चितवन / पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको ईच्छाकामना गा.पा ४ पृथ्वी राजमार्गको नाग्दी खोलामा पिकअप एकाबिहानै भ्यान खस्दा १ जना घाइते र ३ जना बेपत्ता भएका छन् ।
प्युठानबाट बिरामी लिएर काठमाण्डौतर्फ गई रहेको लु१च ९७३१ नम्बरको पिकअप भ्यान सडकबाट अन्दाजी ६० मिटर तल त्रिशुलीमा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार भ्यान चालक प्युठान झिम्रुक गा.वि. १ का वर्ष २३ का सूर्य के.सी, प्युठान एकै परिवारका वर्ष ३८ का मुकुन्दबहादुर रोक्का उनकी श्रीमती वर्ष ३३ की जमुना रोक्का र छोरी वर्ष १५ की जिनिसा रोक्का बेपत्ता भएको हो ।
उक्त पिकअप भ्यानमा चालकसहित २ पुरुष २ महिला गरी जम्मा ४ जना सवार रहेकोमा १ जना पुरुष पौडी खेलेर नदीबाट बाहिर निस्किएको उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ भने अन्य तीन जना फेला नपरेको प्रहरीले बताएको छ । पौडी खेलेर बाहिर निस्कने मुकुन्द रोक्का भएको प्रहरीले बताएको छ ।
बेपत्ता भएकाहरुको खोजी कार्यजारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.81
153.41
European Euro
1
177.31
178.00
UK Pound Sterling
1
205.23
206.04
Swiss Franc
1
194.66
195.43
Australian Dollar
1
108.91
109.34
Canadian Dollar
1
110.57
111.00
Singapore Dollar
1
119.39
119.86
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.92
42.09
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.60
41.77
Malaysian Ringgit
1
38.51
38.66
South Korean Won
100
10.05
10.09
Swedish Kroner
1
16.32
16.38
Danish Kroner
1
23.73
23.82
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
498.08
500.03
Bahrain Dinar
1
405.33
406.92
Omani Rial
1
397.43
398.99