Opens in a new tab
२०८३ कार्तिक ७, शुक्रबार
October 23, 2026
२०८३ कार्तिक ७, शुक्रबार
October 23, 2026 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रत्ननगर नगरपालिकाको गत आवको वार्षिक समीक्षा

प्रकाशित मिति : २०७८ श्रावण ३० गते

चितवन / रत्ननगर नगरपालिकाले आर्थिक वर्ष ०७७/०७८ मा गरेका कार्यहरुको वार्षिक समीक्षा गरेको छ । गत आर्थिक वर्षमा नगरपालिकाले गरेका सम्पूर्ण कामहरूको प्रगति, त्यसको प्रभाव र समस्याहरूको समीक्षा गरी असल अभ्यासहरूलाई चालु आर्थिक वर्षमा अनुशरण गर्न प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा नगरपालिकाका शाखाहरु तथा वडा कार्यालयबाट सम्पादन भएका कामहरुको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । सो नगरपालिकाले गत आर्थिक बर्षमा १० करोड राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा ९० प्रतिशत अतार्थ ९ करोड ४ लाख रुपैया राजश्व संकलन गरेको छ । सो आर्थिक बर्षमा रत्ननगरले एक अर्ब ३० करोड बजेट विनियोजन गरेकामा कुल बजेटको ६६ दशमलब ८५ प्रतिशत खर्च भएको जनाएको छ ।
लेखा अधिकृत कृष्णप्रसाद सुवेदीले कुल बजेटको ५९ प्रतिशत पुँजिगत र ७५ प्रतिशत चालु तर्फको बजेट खर्च भएको जनाकारी दिए । कार्यक्रममा विधायन समितिका संयोजक तिलकराज शर्मा,कानुनी सहजकर्ता प्रियङका थापा,राजश्व शाखा प्रमुख धर्मराज अधिकारी,प्रशासन शाखाकी उर्मिला तामाङ,जिन्सी शाखा प्रमुख डिम्मेश्वरी पौडेल,कृषि शाखा प्रमुख प्रविण लामा,पशुपंछी शाखा प्रमुख शालिग्राम पौडेलले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यसैगरी महिला वालावालिका शाखा प्रमुख दीपा घिमिरे,शिक्षा शाखाका राजेन्द्र बराल,योजना तथा पूर्वाधार शाखाका संघर्षराज खनाल,सहकारी शाखा प्रमुख ग्रिष्मा शर्मा,वन,वाताबरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख विश्वास श्रेष्ठ,रोजगार सेवा केन्द्र प्रमुख चन्द्रकला बस्याल,आन्तरिक लेखा परीक्षण शाखाका अशोक भूषाल,सुचना प्रविधि शाखाकी रमामाया रेग्मी,गैरसहकारी संस्था समन्वय शाखाका देवप्रसाद पौडेल प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मेयर नारायण वनले आर्थिक वर्ष ०७७÷०७८ मा गरेका कामहरु उपलब्धी मुलक रहेको भन्दै चालु आर्थिक बर्षमा परिणाम निकाल्ने गरी काम गर्न जनप्रतिनिधि तथा कर्मचारीहरुलाई आग्रह गरेका छन् । कार्यक्रममा उपमेयर विमला दुवाडी सहित वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरु,कर्मचारीहरुको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.42
152.02
European Euro
1
169.84
170.51
UK Pound Sterling
1
202.72
203.52
Swiss Franc
1
184.47
185.20
Australian Dollar
1
106.21
106.63
Canadian Dollar
1
107.97
108.40
Singapore Dollar
1
118.57
119.04
Japanese Yen
10
9.65
9.69
Chinese Yuan
1
22.69
22.78
Saudi Arabian Riyal
1
40.37
40.53
Qatari Riyal
1
41.54
41.71
Thai Baht
1
4.49
4.51
UAE Dirham
1
41.23
41.39
Malaysian Ringgit
1
37.08
37.23
South Korean Won
100
11.45
11.50
Swedish Kroner
1
15.28
15.34
Danish Kroner
1
22.72
22.81
Hong Kong Dollar
1
19.32
19.39
Kuwaity Dinar
1
491.62
493.57
Bahrain Dinar
1
401.33
402.92
Omani Rial
1
393.29
394.85