Opens in a new tab
२०८३ कार्तिक ७, शुक्रबार
October 23, 2026
२०८३ कार्तिक ७, शुक्रबार
October 23, 2026 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

राप्तीको यौरालीटारमा तीन दिने बृहत आँखा शिविर शुरु

प्रकाशित मिति : २०७८ फाल्गुन २५ गते
Photo : kalikanews

चितवन / राप्ती नगरपालिका वडा नं. १२, यौरालीटारमा शल्यक्रिया सहितको तीन दिने बृहत आँखा शिविर सुरु भएको छ । उक्त शिविर नेपाल हेल्प, काठमाडौंको आयोजना र राप्ती नगरपालिकाको सहजीकरण र गांमबेशीको चेपाङ संरक्षण केन्द्रको समन्वयमा सुरु गरिएको हो ।
राप्ती नगरपालिका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि प्रभा बरालले शिविरको उदघाटन गरेका हुन् । एभरेष्ट आई सेन्टर, गोपिकृष्ण मार्ग चावहिल काठमाडौंले सहजीकरण गरेका छन् ।
वरिष्ठ आँखा रोग विशेषज्ञ डा. कमल खड्काको टोलीले बिरामीहरुको आँखा परिक्षण गर्नुको साथै अप्रेसन, चश्मा र औषधी निःशुल्क उपलब्ध गराइने भएको छ ।
कार्यक्रममा नेपाल हेल्प काठमाडौंका कार्यकारी निर्देशक कृष्ण ढकाल, गामवेशीको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष तथा चेपाङ अभियान्ता केपी किरण शर्मा, गणेश मावि यौरालीटारका प्राचार्य रामकृष्ण प्रजा लगायतले मन्तव्य दिएका थिए ।
शो शिविर शुक्रबार सम्म संचालन हुनेछ । शिविरको उदघाटन कार्यक्रमको अध्यक्षता नेपाल हेल्प काठमाडौंका कार्यकारी निर्देशक कृष्ण ढकालले गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.42
152.02
European Euro
1
169.84
170.51
UK Pound Sterling
1
202.72
203.52
Swiss Franc
1
184.47
185.20
Australian Dollar
1
106.21
106.63
Canadian Dollar
1
107.97
108.40
Singapore Dollar
1
118.57
119.04
Japanese Yen
10
9.65
9.69
Chinese Yuan
1
22.69
22.78
Saudi Arabian Riyal
1
40.37
40.53
Qatari Riyal
1
41.54
41.71
Thai Baht
1
4.49
4.51
UAE Dirham
1
41.23
41.39
Malaysian Ringgit
1
37.08
37.23
South Korean Won
100
11.45
11.50
Swedish Kroner
1
15.28
15.34
Danish Kroner
1
22.72
22.81
Hong Kong Dollar
1
19.32
19.39
Kuwaity Dinar
1
491.62
493.57
Bahrain Dinar
1
401.33
402.92
Omani Rial
1
393.29
394.85