२०८३ श्रावण ४, सोमबार
July 20, 2026
२०८३ श्रावण ४, सोमबार
July 20, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुर २६ मा सरिता ईभेन्टसले खुल्ला तिज नृत्य प्रतियोगिता गर्ने

प्रकाशित मिति : २०८२ भाद्र ६ गते

चितवन / भरतपुर महानगरपालिका वडा नं. २६ मा ‘तिज विशेष साँस्कृतिक कार्यक्रम–२०८२ तथा खुल्ला तिज नृत्य प्रतियोगिता’ हुने भएको छ । नेपाली नारीहरुको महान चाड हरितालिका तीज (भदौ १० गते)को अवसर पारेर उक्त कार्यक्रम हुन गइरहेको सरिता ईभेन्टसकी अध्यक्ष सरिता आचार्यले जानकारी दिइन् ।

भरतपुर महानगरपालिका–२६, ज्योतिनगर हाटबजार परिषरमा दिउँसो १ः०० बजेदेखि सुरु हुने कार्यक्रममा स्थानीय प्रतिभाहरूको साँस्कृतिक कार्यक्रम, डान्स प्लानेटका प्रस्तुति र थुप्रै चर्चित कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

प्रतियोगितामा चन्दा अर्याल, रमेश श्रेष्ठ (मेलोडी), अनिल सुनार, सरिता गुरुङ श्रेष्ठ, सुमन रोक्का, सोनिका क्षेत्री, गोबिन्द सापकोटा, भुमिराज रेग्मी, आरती सापकोटा साथै स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ ।

भरतपुर महानगरपालिका २६ नं. वडा कार्यालयको संरक्षकत्वमा हुने कार्यक्रमको सहआयोजकमा ज्योतिनगर बजार व्यवस्थापन समिति र ज्योतिनगर हाटबजार व्यवस्थापन समिति रहेको छ ।

- ADVERTISEMENT -

Advertisement

यस्तै, उक्त कार्यक्रमको सहप्रायोजकमा बिमला ब्युटी पार्लर, लम्साल इन्टरप्राइजेज, रोशन होमियोप्याथिक फामेर्सि, अर्भिक ईन्टरप्राइजेज्, कृष्ण मोबाइल हाउस, शुभ श्री मोबाइल पोइन्ट, ब्युटी लुक्स पार्लर, हाम्रो बेकरी, मनाङ चामल र किलियर भिजन अप्टिकल हाउस रहेका छन् ।

यसैगरी, उक्त कार्यक्रमको प्रायोजकमा आरती ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर, प्रकृति कपास उद्योग, होटल जमघट र सोफा हव चितवन रहेका छन् । साथै, उक्त कार्यक्रमको मिडिया पार्टनरको रुपमा जनअपडेट डटकमलगायतका मिडिया रहने छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.76
154.36
European Euro
1
175.89
176.58
UK Pound Sterling
1
206.88
207.68
Swiss Franc
1
190.44
191.18
Australian Dollar
1
107.36
107.78
Canadian Dollar
1
109.66
110.09
Singapore Dollar
1
119.04
119.51
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.69
22.78
Saudi Arabian Riyal
1
40.94
41.10
Qatari Riyal
1
42.17
42.34
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.86
42.03
Malaysian Ringgit
1
37.55
37.69
South Korean Won
100
10.33
10.37
Swedish Kroner
1
15.94
16.00
Danish Kroner
1
23.53
23.62
Hong Kong Dollar
1
19.61
19.69
Kuwaity Dinar
1
500.03
501.98
Bahrain Dinar
1
407.74
409.33
Omani Rial
1
399.36
400.91