२०८३ श्रावण १२, मंगलवार
July 28, 2026
२०८३ श्रावण १२, मंगलवार
July 28, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सुधन गुरुङ पुनः गृहमन्त्री नियुक्त, आजै सपथ लिने

प्रकाशित मिति : २०८३ जेष्ठ २६ गते
file photo.

काठमाडौं / बालेन्द्र शाह नेतृत्वको सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री बन्ने भएका छन् । उनको आजै (मंगलबार) सपथग्रहण हुने तयारी गरिएको छ ।

यसअघि सम्पत्ति विवरणलगायत विभिन्न विवादमा परेपछि गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि सरकारले उनीमाथि लागेको आरोपबारे छानबिन गर्न एक समिति गठन गरेको थियो ।

- ADVERTISEMENT -

Advertisement

छानबिन समितिले गुरुङलाई आरोपबाट मुक्त गर्दै ‘क्लीन चिट’ दिएपछि सरकार उनलाई पुनः गृह मन्त्रालयको जिम्मेवारीमा फर्काउने निर्णयमा पुगेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार गुरुङको सपथग्रहणका लागि आज अपराह्न ३ बजे राष्ट्रपति कार्यालयमा आवश्यक पत्राचार गरिसकिएको छ । सपथपछि उनले तत्काल गृहमन्त्रीको जिम्मेवारी सम्हाल्ने बताइएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.16
153.76
European Euro
1
174.60
175.29
UK Pound Sterling
1
204.25
205.05
Swiss Franc
1
188.01
188.74
Australian Dollar
1
107.27
107.69
Canadian Dollar
1
108.59
109.01
Singapore Dollar
1
118.75
119.22
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.64
22.73
Saudi Arabian Riyal
1
40.80
40.96
Qatari Riyal
1
42.01
42.18
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.70
41.87
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
10.43
10.47
Swedish Kroner
1
15.82
15.88
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
19.53
19.61
Kuwaity Dinar
1
497.60
499.55
Bahrain Dinar
1
406.21
407.80
Omani Rial
1
397.80
399.36