
शुभ रहोस् तिहार
नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सुरू भइसकेको छ । जेनजी आन्दोलनका कारण सिर्जित विषम परिस्थिति र प्रतिकूल मौसमका कारण पहिलो ठूलो चाड बडादसैँ खासै उत्साहजनक हुन सकेन । यतिबेला स्थिति अलि सहज भएको अनुभूति गरिएको छ । तथापि सुरक्षा, बजार व्यवस्थापन, सार्वजनिक यातायातलगायतका क्षेत्रमा चुनौती भने यथावतै छ ।…











